बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

फोटोन भ्यान किन्दा पहिलो तिन महिना सम्म किस्ता तिर्नु नपर्ने

शुक्रबार, साउन २९ २०७८

एमएडब्लु वृद्धिले ल्यायो फोटोन मोटर्स दसैं अफर 

काठमाडौ, l सेभ टनाटन अर्न टनाटन स्लोगन सहित फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्स २०७८ सालको दसैं अफर ल्याएको छ । योजना अन्तर्गत  भ्यान भ्यु सीएस२ एलको खरिदमा  तिन महिना सम्म किस्ता तिर्नु नपर्ने, ८० प्रतिसतसम्म फाईनान्स,  दूइ लाख ५० हजार रुपैयाँ सम्म छुट र मात्र १२ लाखको डाउनपेमेन्टमा गाडी दिने कम्पनीले जनाएको छ । 

साथै एक वर्षको लागि निःशुल्क बिमा र एक वर्षको लागि निःशुल्क रोड ट्याक्स रहेको कम्पनीले जनाएको छ । कोरोना महामारी बाट कम्पनीका अनुसार हाल १९–सिट क्षमताको भ्यान भ्यु सीएस २ एल यो छुट पाइनेछ  र  पिकअप टुन ल्यान्डको लागि पनि छिटै दसैं अफर आउने छ ।