बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

गायक क्षेत्रीको चन्द्र मुहार’ सार्बजनिक

मंगलबार, बैशाख १४ २०७८

काठमाडौं ।  चर्चित गायक, संगीतकार एवम् अभिनेता कोशिष क्षेत्रीको स्वरमा नयाँ गीत ‘चन्द्र मुहार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । थोत्रो प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गीतमा कोशिष क्षेत्रिकै शब्द संगीत रहेको छ भने उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।
छायाँकार सुमन तामाङले छायांकन गरेको भिडियोलाइ कोशिष क्षेत्री आफैले निर्देशन गरेकाछन्। । सार्बजनिक म्युजिक भिडियोमा भर्सटायल व्यक्तित्वकोरुपमा परिचित नायक संगीतकार तथा गायक कोशिष क्षेत्री र मोडल पुनम भण्डारीलाइ फिचर्ड गरिएको छ । 

भिडियो लिंक

https://www.youtube.com/watch?v=QLFSSaCFcBY

jodi3.JPG

jodi4.JPG 

jodi2.JPG

jodi.JPG