बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

प्रेमिल शैलीको ’माया बैगुनी’ सार्वजनिक 

सोमबार, बैशाख १३ २०७८

काठमाडौं ।  चर्चित कलाकार दिलिप रायमाझी र गायिका उर्मिला लाम्गादेको अभिनयमा रहेको म्युजिक भिडियो ’माया बैगुनी’ सार्वजनिक भएको छ । 
न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेको स्वर रहेको यस गीतमा बसन्त सापकोटाको शब्द, संगीत रहेको छ । प्रेमिल शैलीको यस गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ । 

dilip.JPG

अमेरिकामा छायांकन गरिएको यस भिडियोलाई  प्रज्वल पन्तले छायांकन गरेका हुन् । भिडियोमा बिष्णु खड्काले सम्पादन रहेको छ । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । बुढा सुव्वा डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । 

भिडियो लिंक

https://youtu.be/9DlfEPUVf6U 

dilip2.JPG