बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अस्ट्रेलियाबाट चन्दनले ल्याए ’उषा को किरण

मंगलबार, बैशाख ७ २०७८

काठमाडौं ।  अस्ट्रेलियामा छायांकन गरिएको  बिल्कुलै नयाँ म्युजिक भिडियो ’उषा को किरण’ सार्वजनिक भएको छ   । प्रेमिल शैलीको यो गीतमा स्वर राजेश राज जोशीको रहेको छ । यो गीतलाई स्वयंम गायक जोशीले संगीतवद्द गरेका हुन् । जगदीश आचार्य र गायक जोशीले यस गीतलाई मिलेर लेखेका हुन् । गोपाल रसाइलीको गीतमा संगीत संयोजन रहेको छ । 

p.JPG
म्युजिक भिडियोमा चन्दन घिमिरे  र प्रतिभा महर्जन बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । किरण मगरले कोरियोग्राफी गरेको यस भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन् । सुदिप बिस्टको सम्पादन  र निर्देशनमा भिडियो तयार पारिएको हो । हाइलाइट्स नेपालको  मार्फत भिडियो सार्वजनिक गरिएको हो । 
भिडियो लिंक

https://youtu.be/WPvrnoO3FgA

p1.JPG