बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

उपत्यकाका यी १२ अस्पताल, जहाँ लगाइनेछ कोरोनाविरुद्धको खोप

मंगलबार, माघ १३ २०७७

काठमाडौं : उपत्यकाका १२ वटा सरकारी तथा निजी अस्पातालमा कोभिड विरुद्धको खोप लगाइने भएको छ। पहिलो चरणमा माघ १४ गतेबाटै स्वास्थ्यकर्मीसहित अन्य फ्रन्टलाइनमा खटिनेलाई यो खोप दिइने छ।

विवरण

  1. त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज,
  2. नेपाल प्रहरी अस्पताल,
  3. गंगालाल अस्पताल,
  4. नेपाल मेडिकल कलेज,
  5. वीर अस्पताल,
  6. प्रसूति गृह थापाथली,
  7. टेकु अस्पताल,
  8. सिभिल अस्पताल,
  9. के एमसी सिनामंगल,
  10. नेपाल आर्मी अस्पताल,
  11. सशस्त्र प्रहरी अस्पताल
  12. आयुर्वेदिक ट्रेनिङ सेन्टर कीर्तिपुरमा