बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

मंगलबार, माघ ६ २०७७

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य बढेको छ।

नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाइएको जानकारी दिएको छ।

खाना पकाउने एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत छ।