बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बसको टिकटको भुक्तानी क्युआर कोडबाट

सोमबार, माघ ५ २०७७

काठमाडौं । लक्ष्मी र्बैकले लोहत्से बहुउदेश्यीय प्रा।लिमिटेडको सहभागितामा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न पाउने गरि एक थप सुबिधा ल्याएको छ ।

अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाई मनि ÷वालेट बाट क्युुआर स्क्यान गरी फोन पे नेटवर्क अन्तरगत भुक्तानी गर्न सकिनेछ ।

क्युआरद्धारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाण्डौको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध छ ।

क्युआर पेमेन्टेले ग्राहकहरुलाई छिटो एव छरितो सहज रुपले भुक्तानी गर्न सक्ने बिश्वास बैकले लिएको छ ।

लक्ष्मी बैंकले बिगतमा क्यु आर पेमेन्ट अस्पताल सपिङ मल इन्टरनेटल सेवा प्रदायक लगायतका बिभिन्न साना तथा ठुला व्यापारिक संस्थाहरुमा सञ्चालन गर्दे आएको छ ।