मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

प्रभु क्यापिटलद्धारा कर्मचारीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी तालीम संचालन

आइतबार, पुष १९ २०७७

काठडमाडौ । प्रभु क्यापिटल लिमिटेडले कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्नका लागि यही पुुस १७ गते शुक्रबारको दिन तालिम सम्पन्न भएको छ ।

सो तालिममा क्यापिटलका प्रबन्ध निर्देशकश्री दिनेश थकालीले क्यापिटलले हालसम्म गरेको उपलब्धि, आगामीदिनमा क्यापिटलले गरिने रणनितीहरुको बारेमा जानकारी दिए । 

कार्यक्रमलाई सम्वोधन गर्दे थकालीले कर्मचारीहरुको मनोबलमा बृद्घि गरी उत्प्रेरणा प्रदान गर्दे सेवाग्राहीहरुलाई गुणस्तरीय सेवाप्रदान गर्न अनुरोध गर्नुभयो साथै ईन्भेष्टमेण्ट बैकिङ्गको अवधारणालाई प्रकाश पार्दे आगामीदिनमा सोही बमोजिमको कार्यहरु गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।