बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शनिबार ४ सय १९ जना संक्रमित थपिए

शनिबार, पुष १८ २०७७

शनिबार नेपालमा  ४ सय १९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ७ सय ५० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५३ हजार ८ सय ५७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

तेस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा ६ कोरोना संक्रमितको मृत्यु भएको हो ।