मंगलबार, कार्तिक १० २०८३
सोमबार, असोज २६ २०८३
चाडबाड नजिकिँदै गर्दा ललितपुरको हरिसिद्धिमा खाना पकाउने ग्यास लिन उपभोक्ताको भीड लागेको छ। ग्यास लिन आएका गाडीहरूको लामो लाइनले सडकमा समेत जाम भएको छ।
चाडबाडका बेला ग्यासको माग बढ्ने भए पनि सहज आपूर्ति नहुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ।
दर्ता प्रमाणपत्र नं : १५४६/०७६/०७७ कार्यालय : अनामनगर, काठमाण्डौ इमेल : 3ghumti@gmail.com फोन/फ्याक्स : ०१-५७०५९४९ / ९८५१०५८४०१
प्रबन्ध निर्देशक / सम्पादक
बिनोद प्रसाद चौलागाई
© 2026 All right reserved to 3ghumti.com | Site By : SobizTrend