बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कांग्रेस महाधिवेशनः सभागृहमा ६७ वर्षीय बुर्लाकोटीले गरे पहिलो मतदान

शुक्रबार, असोज २३ २०८३

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत राष्ट्रिय सभागृहमा ६७ वर्षीय ज्येष्ठ मतदाता राजेन्द्र बुर्लाकोटीले पहिलो मतदान गरेका छन्।

उनले ३८ मिनेट लगाएर मतदान गरेका हुन्।