मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

मंगलबार, असोज १३ २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमाथि छलफल हुने छ ।

बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित नियमित प्रशासनिक विषय तथा समसामयिक विषयमा आवश्यक निर्णय हुने बताइएको छ ।