मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

मंगलबार, असोज ६ २०८३

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँ थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७ सय ७५ रुपैयाँमा झरेको छ ।