काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरितालिका तीजको अवसरमा देशवासीलाई शुभकामना दिएका छन् ।
प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जालमार्फत सम्पूर्ण नेपालीमा हरितालिका तीजको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।
आज देशभर हिन्दू धर्मावलम्बी महिलाले हरितालिका तीज पर्व मनाइरहेका छन् ।