बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

हिमालयन बैंकको अध्यक्षमा डा. बैकुण्ठ अर्याल नियुक्त

सोमबार, भाद्र १५ २०८३

हिमालयन बैंक लिमिटेडको अध्यक्षमा डा. बैकुण्ठ अर्याल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । अर्याल पूर्वमुख्यसचिव हुन् । उनीसँग अर्थ, प्रशासन तथा सार्वजनिक व्यवस्थापनका क्षेत्रमा काम गरेको अनुभव रहेको छ।

उनले हिमालयन बैंकको सञ्चालकका रूपमा समेत काम गरिसेकका छन् । यसअघिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले राजीनामा दिएपछि अध्यक्ष पद रिक्त रहेको थियो ।