बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शपथका लागि पार्टी कार्यालयमा जुटे नेता–कार्यकर्ता (तस्वीरसहित)

बुधबार, असार १७ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण केहीबेरमा हुँदैछ। पार्टीको केन्द्रीय कार्यालय, चमतीमा आयोजना हुने शपथ समारोहमा सहभागी हुन सभापति रवि लामिछाने सहित नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, पार्टीका नेता तथा कार्यकर्ताहरू कार्यालय पुगेका छन्।