काठमाडौं । आशा लघुवित्त वित्तीय सस्था यहि २०७६ भाद १५ गत तेश्रो वर्ष पुरा गरी चौथौ वर्षमा प्रवेश गरेको छ ।
यस अवसरमा वित्तीय सस्थाले विभिन्न कायक्रमहरु सचालन गरको छ । तेश्रो बार्षिकात्सवको अवसरमा सस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत वित्तीय सस्थाद्वारा ककनी–६, नुवाकोटमा निर्माणाधिन रहेको मानडाडा मरणपाटी निर्माणार्थ आर्थिक सहयोग गरेको छ ।
उक्त अवसरमा स्थानीय निकायका प्रतिनिधि, बासिन्दा, तथा सदस्यहरुका उल्लखनिय उपस्थिति रहको थियो ।
सो अवसरमा वित्तीय संस्थाका तर्फबाट प्रमख कार्यकारी अधिकत बद्री प्रसाद दुलालले वित्तीय संस्थाले तेश्रा बर्ष पार गरी चौथो बर्षमा प्रवेश गरेकोमा खशी ब्यक्त गर्दे सस्थालाई यस उचाइमा ल्याउनका लागि प्रत्यक्ष अ्रपत्यक्षरुपमा सहयोग प¥याउने नियामक निकाय, सचालक समिति, विभिन्न बक तथा वित्तीय सस्थाहरु, लगानीकताहरु, सम्पुर्ण कर्मचारीहरु लगायत स्थानिय समुदायलाइ धन्यवाद ब्यक्त गर्दे आगामी दिनमा समत साथ र सहयोगका अपेक्षा राखेको बताए ।
कायक्रममा स्थानीय जनपतिनिधि तथा विद्यालयका अध्यक्ष ज्ञानबहादर लामा, वित्तीय सस्थाका विभागीय प्रमखहरु रबिन खतिवडा, दिपेन्द्र खनाल तथा कमल खत्री एव शाखा कार्यालय मदानपुरका प्रर्बन्धक बन्धना पौडेल लगायत अन्य कर्मचारीहरुका उपस्थिति रहको थियो ।
वित्तीय सस्थाका देशभरी रहेका ५५ वटा शाखा कार्यालयहरुमा पनि तेश्रा वार्षिकोत्सवका अवसरमा विभिन्न कायक्रमहरु आयोजना गरेकाछन ।
हाल सस्थाल आफ्ना ४६ हजार भन्दा बढि सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दे एक अर्ब ९७ करोड भन्दा बढि कर्जा प्रवाह गर्नुका साथ ५१ करोड रुपैयाँ निक्षेप सकलन गरेको छ ।