बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्र बैंकले भोलि आठ अर्ब ६५ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने

आइतबार, भाद्र १५ २०७६

काठमाडौं । भोलि सोमबार नेपाल राष्ट्र बैंकले आठ अर्ब ६५ करोड रुपैयाँको  ट्रेजरी  बिल बिक्री गर्ने भएको छ । अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा  ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुुसार जारी मिती भदौ १७ गते तोकिएको  ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले अपरान्ह तीन बजेसम्म आवेदन दिनुुपर्ने छ ।

बिक्री हुुने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको तीन अर्ब १३ करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब ५२ करोड रुपैयाँको रहेको र सो मध्ये २८ दिने  ट्रेजरीको परिपक्व हुुने अवधि २०७६ मंसिर १७ गते र एक सय ८२ दिने टे«जरीको परिपक्व हुुने अवधि बिसं २०७६ फागुुन २० गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।