मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

नेपाल टेलिकमको ३४ प्रतिशत सेयर सर्वसाधारण

शुक्रबार, जेष्ठ १५ २०८३

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत नेपाल टेलिकमको ३४ प्रतिशत शेयर सर्वसाधारणलाई दिने भएको छ । बजेट भाषणको क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने घोषणा गरेका हुन् । सेयर बिक्रीबाट प्राप्त रकमलाई नेपाललाई टेक हब बनाउन उपयोग गर्ने बताइएको छ ।

‘नेपाल टेलिकमको ६६ प्रतिशत सेयर कायम राखि बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउने उपयोग गर्नै अर्थमन्त्री डा. वाग्लेले घोषणा गरेका छन् ।