मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले पर्यटक तान्दै मुक्तिनाथ–मुस्ताङ (तस्विरहरू)

शुक्रबार, जेष्ठ १५ २०८३

मुक्तिनाथ र मुस्ताङ क्षेत्रमा हरेक वर्ष विशेषगरी मार्चदेखि मे र सेप्टेम्बरदेखि नोभेम्बर महिनामा भारतीय तथा आन्तरिक पर्यटकहरूको ठूलो भिड लाग्ने गर्दछ।

धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण यहाँ आउने पर्यटकहरूको यो चापले गर्दा स्थानीय होटल, यातायात र व्यापार व्यवसायलाई ठूलो आर्थिक टेवा पुग्ने गरेको छ ।