काठमाडौँ । कलाकार सागर लम्साल बलेमाथि बलात्कारको आरोप लागेको छ । आफ्नै साथीको छोरी माथि बलेले बलात्कार गरेको अभियोग लागेको हो ।
अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले लम्सालबाट आफू बलात्कारमा परेको भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा पीडा व्यक्त गरेकी हुन् ।
पीडितले फेसबुकमा लेखेको स्टेटस ।
