मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

महाभारतका ‘कर्ण’ को निधन

बुधबार, कार्तिक १२ २०८२

काठमाडौं । अभिनेता पंकज धीरको निधन भएका छ । उनको ६८ वर्षको उमेरमा क्यान्सरसँगको लामो संघर्षपछि बुधबार निधन भएको हो ।

कलाकार धीर लोकप्रिय धार्मिक टेलिशृंखला ‘महाभारत’मा कर्णको भूमिका निर्वाह गरेर दर्शकमाझ लोकप्रिय भएका थिए । बीआर चोपडाको ऐतिहासिक टेलिभिजन शृंखला ‘महाभारत’मा कर्णको भूमिकामा अभिनय गरेर उनले सबैको मन जितेका थिए ।