काठमाडौं,असार ११–
गीतकार अम्बिका गुरुङको शब्द र शंकर थापाको संगीत रहेको ‘जुन जस्तो सितल तिम्रो माया’बोलको गीत बजारमा आएको छ । सुमन के.सी.को स्वर रहेको उक्त गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ । ।अर्जुन अधिकारीले निर्देशन गरेको गीतमा निसान घिमिरेकोे सम्पादन र उत्सब दाहाल क्यामेरा म्यानको रुपमा रहेका छन । द पिक डिजिटल रेकर्डिङ स्टूडियो बाट उत्पादन गरेको गीतमा अभिनय मारिसका पोखर र आकाश श्रेष्ठको रहेको छ ।