बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काठमाडौंमा बिहानैदैखि हावाहुरी र बर्षा

शुक्रबार, जेष्ठ २४ २०७६

काठमाडौं जेठ, २४–
 काठमाडौं  र आसपासका क्षेत्रमा शुक्रबार बिहानैदेखि  हावाहुरीसहित वर्षा भैरहेको छ ।  बिहीबार राती सुदूरपश्चिम र मध्यपश्चिमका केही ठाउँमा  ठूलो हावाहुरी र वर्षा भएको थियो ।  कैलाली र कञ्चनपुरमा हावाहुरीले रुख तथा बिजुलीको खम्बा ढलाउँदा तथा घरको छाना उडाउँदा केही घाइते पनि भएका छन् । मौसमविदले प्रिमनसुनको समयमा वर्षासँगै हावाहुरी चल्ने भएकाले सतर्क हुन  सुझाव समेत दिएका छन् ।