बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जेठ २३ गते देशैभर सार्वजनिक बिदा

बिहिबार, जेष्ठ १६ २०७६

काठमाडौं जेठ, १६–
 सरकारले जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
मुस्लिमहरुको महत्वपूर्ण चाड इद उल फितरको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । इद उल फितर मुस्लिमलहरुले धुमधामका साथ मनाउने गर्छन् ।