मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

सशस्त्र प्रहरी इन्स्पेक्टरमा भर्ना खुल्यो

शुक्रबार, फाल्गुन १६ २०८१

काठमाडौं । सशस्त्र प्रहरीले रिक्त रहेको कानुन र लेखा उपसमूहमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भर्ना खुला गरेको छ ।

शुक्रबार सशस्त्र प्रहरीले एक सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

जसअनुसार कानुन उपसमूहमा ८ जना र लेखा उपसमूहमा २० जना माग भएको छ ।