बुधबार, साउन १३ २०८३
बिहिबार, साउन ३१ २०८१
काठमाडौं । बिहीबार नेप्से परिसूचक ३ हजार नाघेको छ ।
११ बजेर २२ मिनेट जाँदासम्म ३००१२.७६ अंकले बजार बढेको हो ।
मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट लागिसकेको छ ।
अहिलसम्म ६० करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ ।
दर्ता प्रमाणपत्र नं : १५४६/०७६/०७७ कार्यालय : अनामनगर, काठमाण्डौ इमेल : 3ghumti@gmail.com फोन/फ्याक्स : ०१-५७०५९४९ / ९८५१०५८४०१
प्रबन्ध निर्देशक / सम्पादक
बिनोद प्रसाद चौलागाई
© 2026 All right reserved to 3ghumti.com | Site By : SobizTrend