बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नारायणगढ बुटवल ४ लेन सडक विस्तार सक्ने

काठमाडौं तराई दु्रत मार्गको लागि २२ अर्ब ५४ करोड विनियोजन

मंगलबार, जेष्ठ १५ २०८१

काठमाडौं । सरकारले नारायणगढ बुटवल चार लेन सडक विस्तार आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने घोषणा गरेको छ । अर्थमन्त्री बर्षामान पुनले आगामी आर्थिक बर्षको बजेट भाषण गर्दै त्यसका लागि २९ अर्ब ८८ अर्ब विनियोजन गरेको जानकारी दिएका हुन ।

यसबाहेक सरकारले आगामी आर्थिक बर्षमा फास्ट ट्र्याकमा ३ वटा सुरुङ निर्माण सक्ने, ५७ वटा पुलको निर्माण तिब्रता दिने घोषणा गरेको छ । सरकारले काठमाडौं तराई दु्रत मार्गको लागि २२ अर्ब ५४ करोड विनियोजन गरेको छ ।