मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

सीता दाहालको नाममा कलेज स्थापना गरिने

मंगलबार, जेष्ठ १५ २०८१

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले सीता दाहाल मेमोरियल कलेृज अफ नेचुरल पेथी एण्ड यौगिक साइन्स कलेज स्थापना गरिने बताएका छन् ।

आर्थिक वर्ष २०८१्८२ वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले काठमाडौँ विश्व विद्यालयमा सीता दाहाल मेमोरियल कलेृज अफ नेचुरल पेथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माण गरिने बताएका हुन् ।