आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा
काठमाडौं । अर्थमन्त्री बर्षामान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण सुरु गरेका छन् । संघीय संसदमा अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण सुरु गरेका हुन ।
अर्थमन्त्री वर्षमान पुन आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गरेका छन् । उनले आगामी आर्थिक बर्षलाई आर्थिक सुधारको बर्ष घोषणा गरेका छ्न् ।