बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सहकारी छानबिन समितिको माग लिएर काँग्रेसको सडकमा बिरोध प्रदर्सन

आइतबार, जेष्ठ १३ २०८१

काठमाडौं । सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग लिएर लगातार संसद् अवरोध गरको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सडकमा पनि बिरोध प्रदर्सन जारी राखेको छ।

आइतबार कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध आफ्ना भ्रातृ संगठनहरूलाई सडकमा उतारेको हो।

कांग्रेस निकट विद्यार्थी, महिला लगायतको भ्रातृ संगठनले प्रदर्शन गरेका छन्। उक्त प्रदर्शनमा कांग्रेस नेताहरू पनि मिसिएका छन्।