मंगलबार, साउन १२ २०८३
बुधबार, चैत्र २८ २०८०
पोखरा महानगरपालिका–१७ माछापुच्छ्रेमार्गस्थित दिपा कुँवर थापाको घरबाट ५ तोला ९५ लाल बराबरका सुनका विभिन्न गरगहना मंगलबार साँझ चोरी भएको छ । प्रहरीले चोरी संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
दर्ता प्रमाणपत्र नं : १५४६/०७६/०७७ कार्यालय : अनामनगर, काठमाण्डौ इमेल : 3ghumti@gmail.com फोन/फ्याक्स : ०१-५७०५९४९ / ९८५१०५८४०१
प्रबन्ध निर्देशक / सम्पादक
बिनोद प्रसाद चौलागाई
© 2026 All right reserved to 3ghumti.com | Site By : SobizTrend