मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

मृत अवस्थामा फेला

बुधबार, चैत्र २८ २०८०

दुधौली नगरपालिका–८ कछुवाखाडीस्थित दुधौली खोलाको दहमा सोही नगरपालिका–९ आपडाँडा बस्ने ३५ वर्षीय राजु परियार मंगलबार मृत अवस्थमा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।