मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

डुबेर मृत्यु

बुधबार, चैत्र २८ २०८०

उर्लावारी नगरपालिका–२ स्थित पोखरीमा डुबेर पथरीशनिश्चरे नगरपालिका–१ हनुमान चोक बस्ने पुन्य प्रसाद गौतमको छोरा ११ वर्षीय सूर्य गौतमको मंगलबार दिउँसो मृत्यु भएको छ । पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।