मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा क्यास ब्याक र पुरस्कारहरू जित्ने मौका

सोमबार, चैत्र १९ २०८०

 

नेपालको पहिलो डिजिटल वालेटआइएमईपे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न ेग्राहकहरुलाई लक्षित गरी “जेट सेटरिवार्ड“ नामक अफर ल्याएको छ । यो अफर अन्तर्गत आइएमई पे एपमार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा सत् प्रतिशत क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि जित्ने मौका पाउनेछन् ।

यहि चैत ६ देखि जेष्ठ मसान्त सम्म तीन महिनाको लागि चल्ने सो अफरका तीन जना भाग्यशाली विजेताको नाम आइएमई पे को सामाजिक सन्जालमा सार्वजनिक गरिने छ । यसमा पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको सत् प्रतिशतसम्म क्यास ब्याक पाउनेछन् । दोस्रो विजेताले द लेकसाइड रिट्रिट– पोखराको प्याकेज जित्न सक्नेछन भने तेश्रो विजेताले चन्द्रागिरी हिल्स रिजोर्टको प्याकेज जित्ने मौका पाउनेछन् ।

यसको साथै आइएमई पे मार्फत टिकट खरिद गर्ने ग्राहकहरुले हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्नेछन् ।

Dear Sir/Ma’am,

 

Greetings from IME Group!!

 

Enclosed here is the PR regarding the subject head. Kindly post/publish through your esteemed media house at your soonest possible convenience. We are really grateful for your incredible support thus far.

 

 

Thanks & Regards, 

 

Menuka Bhandari  

PR/Media and Communication  Department   

IME Limited.(IME) 

IME Complex | 4th  Floor | Panipokhari | Kathmandu | Nepal |

Telephone: +977-1-4217600 /4430600 |Ext.247|Fax:+977-4425800 |Mobile:9802032979| 

Mailing: menuka.bhandari@imeremit.com.np |

url: www.imeremit.com.np

 

 

IME Group Press Release <pr@imegroup.com.np>  
to: Menuka Bhandari <menuka.bhandari@imeremit.com.np>
cc: Sanjeev Chandra Neupane <sanjeev.neupane@imepay.com.np>,
Himal Neupane <himal.neupane@imegroup.com.np>,
Preju Shrestha <preju.shrestha@imepay.com.np>,
Kuhinur Aryal <kuhinur.aryal@imeremit.com.np>