मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

जापानको नम्बर १ ब्रान्ड एबलबकयलष्अ एयर कन्डिसनरमा भारी छुट

बिहिबार, चैत्र १५ २०८०

 

 

 

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयरकन्डिसनरमा भारी छुटको अफर आएको
छ । नेपालका लागि पानासोनिक एयर कन्डिसनरको अधिकृत वितरक त्रिवेणी ग्रुपले ३२ हजार रुपैयाँ छुटको अफर ल्याएको हो । उक्त छुट योजना १ टन क्षमताको इन्भर्टर टाइप एयर कन्डिसनरमा लागू हुने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार १ लाख १३ हजार रुपैयाँ पर्ने उक्त एयर कन्डिसनर यो अफरअन्तर्गत ८० हजार ९९० रुपैयाँमै पाइने छ । भारी छुटका अतिरिक्त कम्पनीले ग्राहकलाई अन्य सुविधा पनि दिएको छ । जस अन्तर्गत निःशुल्क जडान, निःशुल्क डेलीभरी र १२ मिटर कपर पाइन निःशुल्क पाइनेछ ।

ऊर्जा किफयती तथा वातावरणमैत्री उक्त एयरकन्डिसनरमा १० वर्षको कम्प्रेसर वारेन्टी दिइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

पानासोनिक एसिमा एः द्द।छ ाष्तिभच रहेको छ, जुन तपाईंको रुम भित्र भएको सानो भन्दा सानो म्गकत एबचतष्अभि जस्तै धुवा धुलो सबै ाष्तिभच गरेर बष्च एगचषष्अबतष्यल गर्छ र तपाईंले रुमको लागि छुटै बष्च एगचषष्भच किन्न पर्दैन ।

पानासोनिकको म्गचबदष्ष्तिथ को कुरा गर्नुहुन्छ भने यसमा क्जष्भमि(द्यगि त्भअजलययिनथ रहेको छ जसमा ब्ऋ को इगतमययच गलष्त मा बलष्त(अयचच¬यकष्यल अयबत गरिएको हुन्छ । यसले तपाईंको ब्ऋ मा लिकेज र त्यस भित्र भएको कपरहरुलाई सेफ राख्छ र हिट भहअजबलनभच को लाईफलाई बढाउँछ ।

यो एयर कन्डिसनर जगदम्बा हायर पर्चेज लिमिटेडबाट शून्य प्रतिशत किस्ताबन्दीमा पनि खरिद गर्न सकिनेबताइएको छ ।