बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपाल वायुसेवा निगम तथा एयर इन्डियाका उच्च पदस्थ अधिकारीहरु छलफल

शुक्रबार, चैत्र ९ २०८०

 

नेपाल वायुसेवा निगम तथा एयर इन्डियाका उच्च पदस्थ अधिकारीहरु छलफल भएको छ । नेपाल वायुसेवा निगम र एयर इन्डियाको प्राविधिक तथा बजार व्यवस्थापनमा आपसी सहकार्य गर्ने लगायत भूमिस्थ सेवालाई अझै व्यवस्थित एवं प्रभावकारी बनाउने सम्बन्धमा नेपाल वायुसेवा निगम तथा एयर इन्डियाका उच्च पदस्थ अधिकारीहरु बीच पहिलो चरणको छलफल पश्चात निगमका कार्यकारी अध्यक्ष यूबराज अधिकारीको नेतृत्वमा एक प्रतिनिधि मण्डलले एयर इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रर्वन्धक निर्देशन क्याम्पविल विल्सनसंग एयर इन्डियाको मुख्यालय नयाँ दिल्लीमा भेट गरी सौहार्दपूर्ण छलफल भएको छ ।
यसबाट दुवै एयरलाइन्सबीच प्राविधिक तथा बजार व्यवस्थापन एवं भूमिस्थ सेवामा थप सहकार्य र आपसी सहयोग पुग्ने विश्वास गरिएको छ ।

Dear Editors  & Publisher’s,

 

Please find herewith the attached Nepal Airlines Corporation’s Press Note to be publish in your media. Please see the attachment

 

—

Sagar Shrestha

Sr Asst.

Corporate Department
Nepal Airlines Corporation

Kantipath, Newroad
Contact no: 01-4220757, ext: 2372/2117/2169

cd@nac.com.np