काठमाडौं-
प्राविधिक उत्साहीहरूका लागि बहुप्रतिक्षित स्मार्टफोन भिभो भी३० आक्रामक मुल्य बिन्दुमा आकर्षक विशेषताहरु सहित आधिकारिक रूपमा नेपालमा सार्वजनिक भइसकेको छ ।
औरा लाइट पोट्र्रेट टेक्नोलोजीलाई अप्ग्रेड गरिएको भिभो भी३० मात्र रु ६०,९९९ मूल्यमा सार्वजनिक गरिएको छ । जसले, स्मार्टफोन फोटोग्राफीमा क्रान्तिकारी रुपमा परिवर्तन गर्ने वाचा गर्दै, जीवन्त विवरणहरू र फ्ललेस स्किन टोनहरूका साथ आकर्षक पोट्र्रेट खिच्न मद्दत गर्दछ । यति मात्र नभएर, भी३० लाई प्रतिस्पर्धा बाट अलग बनाउने धेरै सुविधाहरु छन् ।
प्रारम्भिक रुपमा यसको अप्ग्रेड गरिएको औरा लाइट पोट्र्रेट टेक्नोलोजीले ठूला, कम प्रकाशका क्षेत्रहरू र टाँढाको–संवेदनशील प्रकाशको साथ आकर्षक पोट्र्रेट फोटोग्राफी प्रदान गर्दछ । भी३० मा ५० मेगापिक्सलको अटोफोकश अल्ट्रा वाइड–एंगल क्यामेरा रहेको छ जसले ग्रुपको विशेष क्षणहरू र कम–प्रकाश दृश्यहरूलाई सहज र सुन्दर रुपमा कैद गर्दछ । यी विशेषताहरु अन्य प्रतिस्पर्धी स्मार्टफोनमा उपलब्ध छैन ।
भी३० मा भिजुअल अनुभव वृद्धि गर्नका लागि थ्रिडी कर्भ स्क्रिन र सिल्की–स्मूद १२० हर्जको रिफ्रेस रेट छ । चाहे तपाईं गेमिङ गर्दै हुनुहुन्छ, स्ट्रिमिङ गर्दै हुनुहुन्छ, वा सामाजिक सञ्जालहरु स्क्रोल गर्दै हुनुहुन्छ, भी३० ले यी हरेक अन्तरक्रियाहरुलाई एकदमै इमर्सिभ महसुस गराउँछ । यो निकै आकर्षक स्मार्टफोन भी३० सौन्दर्य र प्रविधिको उत्कृष्ट फ्युजन हो । भने, भी३० दुई अद्वितीय रङ भेरियन्टहरू – यूभी लाइटमा गहिरो नीलो रंगमा परिवर्तन हुने पीकक ग्रीन र फ्लोराइट एजी ग्लासबाट बनेको नोबल ब्ल्याकमा उपलब्ध हुने छन् ।
भिभो भी३० क्वालकम स्न्यापड्रैगन ७ जेन ३ द्वारा संचालित छ, जसले न्यूनतम पावर खपत गर्दै सिमलेस मल्टिटास्किङ र गेमिङ सुनिश्चित गर्दछ । साथै, यसमा विशाल ५००० एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्ज रहेको छ ।
तर यति मात्र होइन – भिभोले प्रि–बुक बोनान्जाको साथ स्मार्टफोन खरिदमा अझै मीठास् थपेको छ । भिभोले भी३० मा मार्च ७ तारिखदेखि १३ तारिखसम्म प्रि–बुकिङ्ग खुल्ला गरेको छ । यो दौरानमा कुनै पनि आधिकारिक रिटेल स्टोरबाट प्रयोगकर्ताहरुले रु ३००० मा प्रि–अर्डर गर्दा भिभोको टीडब्लुएस ३ई इयरबड निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
स्टाइल र पर्फमेन्शमा निपूर्ण तथा सुलभ मुल्यमा उपलब्ध भी३० लाई आफ्नो बनाउने यो सुनौलो अवसर नछुटाउनु होस् । ग्राहकहरुले मार्च १४ देखि देशभरका सबै मुख्य रिटेल स्टोरहरू र दराजमा सहजै भिभो भी३० खरिद गर्न सक्नेछन् । चाहे तपाईं अनलाइन खरिद गर्न चाहनुहुन्छ वा स्टोरमै गएर ह्यान्ड्स–अन अनुभव लिएर खरिद गर्न चाहनुहुन्छ, तपाईका लागि भिभोले दुवै सुविधा उपलब्ध गराएको छ ।
Dear Media Colleague,
I hope this email finds you well. I am reaching out on behalf of vivo Nepal requesting you for media coverage from your esteemed portal of our V30 launch article.
Looking forward to it.
Best regards,
Siddhanth Thapa Chhetri
Public Relations
vivo Nepal
| Siddhanth Thapa Chhetri <palpalius.shamsher09@gmail.com> | |
| to: | brand.vivonp@gmail.com |