बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनआईबिएल क्यापिटको छैठौं बार्षिक साधारण सभा सम्पन्न

बुधबार, असोज २४ २०७५

काठमाडौं असोज, २४–
एनआईबिएल एस क्यापिटल लिमिटेडको छैठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले मंगलबार २३ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो । 
सभाले गत आर्थिक बर्षको खुद मुनाफा मध्येबाट १५ प्रतिसत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त अवसरमा कम्पनीले रक्तादान कार्यक्रम समेत सम्पन्न गरेको छ ।