काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तय गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३३ रुपैयाँ १५ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४५ रुपैयाँ ५५ पैसा र बिक्रीदर १४६ रुपैयषँ २१ पैसा तथा पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ १८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा रहेको छ ।
यसैगरी स्वीस फ्रैंक एकको खरिददर १५५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४९ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा रहेको छ।