बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

जडीबुटीको मसाज सेन्टरमा आगलागी

मंगलबार, पुष २४ २०८०

काठमाडौं । जडीबुटीको एक मसाज स सेन्टरमा आगलागी भएको छ । जए राति करिब साढे ३ बजे आगो लागेको हो ।

आगो एक घण्टापछि नियन्त्रणमा आएको थियो ।

बिजुली सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले जनाएको छ ।

क्षतिको विवरण आउन बाँकी छ ।