बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मुक्तिनाथ विकास बैंकद्वारा छात्रवृत्ति सहयोग

मंगलबार, असोज ९ २०७५

काठमाडौ, असोज ९
मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तर दायित्व अन्र्तगत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोट लाई कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न समावेशीताको आधारमा गरीव, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवाशीलाई एसईई पास भई काठमाडांैंमा अध्ययनगर्न इच्छुक विद्यार्थीहरुलाई छात्रवृत्तिको लागी १५००००÷(अक्षेरुपी एक लाख पचास हजार) सहयोगस्वरुप चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष टेकराज शाहीलाई हस्तान्तरण गरेका थिए ।