काठमाडौं भदौ, १९–
आफ्नै नातिनीलाई बलात्कार गरेको आरोपमा बाँकेको कोहलपुरमा हजुरबुबा पक्राउ गरेका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रेशमबहादुर सिंहले ८० वर्षीय बृद्धलाई १३ वर्षीया आफ्नै नातिनी बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो । उनीमाथि अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।