बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काठमाडौं काँडाघारीबाट ११ बर्षिय बालकको अपहरण

सोमबार, साउन २१ २०७५

काठमाडौं साउन, २१–
आइतबार साँझ काठमाडौंको काँडाघारीबाट ११ वर्ष वर्षीय बालक अपहरणमा परेका छन् । स्थानीय चमेली खड्काका छोरा  ११ वर्षीय निशान खड्का घरबाटै अपहरणमा परेका हुन् । 
 अपहरण गर्ने समूहले परिवारसँग करोडौं रुपैयाँ फिरौती माग गरेको छ ।
घटनाको अनुसन्धानका लागि हाल काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल, भक्तपुर प्रहरी परिसरका एसपी हिमालय श्रेष्ठ लगायत घटनास्थलमा खटिएका छन् ।