बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ग्लोबल टी २० को फाइनलमा सन्दीप र दीपेन्द्रको टीम भिड्दै

आइतबार, साउन २१ २०८०

काठमाडौं । ग्लोबल टी–२० क्यानडाको उपाधिका लागि नेपाली क्रिकेटरद्वय सन्दीप लामिछानेआवद्ध सर्रे जग्वार्स र दीपेन्द्र सिंह ऐरीसम्मिलित मोन्ट्रियल टाइगर्स भिड्ने भएका छन् ।

आइतबार बिहान भएको दोस्रो क्वालिफायरमा भ्यानकुभर नाइट्स १ विकेटले पराजित भएसँगै उपाधिका लागि सन्दीप र दीपेन्द्रआवद्ध टिम भिड्ने भएका हुन् ।

तेस्रो सिजनको ग्लोबल टी–२० क्यानडाको उपाधिका लागि नेपाली क्रिकेटरद्वय सन्दीप लामिछानेआवद्ध सर्रे जग्वार्स र दीपेन्द्र सिंह ऐरीसम्मिलित मोन्ट्रियल टाइगर्स भिड्ने भएका छन् ।

आइतबार बिहान भएको दोस्रो क्वालिफायरमा भ्यानकुभर नाइट्स १ विकेटले पराजित भएसँगै उपाधिका लागि सन्दीप र दीपेन्द्रआवद्ध टिम भिड्ने भएका हुन् ।

मोन्ट्रियल र जगुअर्सबीचको फाइनल खेल आज राति ९ः४५ देखि सुरु हुनेछ । यी दुवै टोलीले क्वालिफायरमा भ्यानकुभरलाई हराउँदै फाइनलमा भेट पक्का गरेका हुन् ।