काठमाडौं । ललितपुरको जवलाखेलस्थित सदर चिडियाखानामा वर्षैदखि राखिएको एक सिँगे भाले गैँडा ।
कुनै समय नेपालको सबै तराईका क्षेत्रमा विचरण गर्ने एकसिँगे गैँडा हाल चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा तिनीहरुको आसपासका वन क्षेत्रमा मात्रै रहेका छन् ।
तस्बिर रासस