मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

अब ट्विटरमा ८ जिबीसम्मको भिडियो अपलोड गर्न सकिने

शुक्रबार, जेष्ठ ५ २०८०

काठमाडौं । अब ट्विटरमा २ घन्टा लामो भिडियो अपलोड गर्न सकिने भएको छ ।

सोसियल प्लेटफर्म टविटरका प्रमुख एलन मश्कले सो जानकारी दिएका हुन् ।

उनले भनेका छन, ‘अब ब्लु टिक भेरिफाईड प्रयोगकर्ताले ८ जिबीका २ घन्टा लामो भिडियो आफनो खातामा अपलोड गर्न सक्ने छन् ।’