बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ए डिभिजन लिग : आज तीन खेल हुँदै

शुक्रबार, जेष्ठ ५ २०८०

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछ ।
जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा र एन्फा कम्प्लेक्स, सातदोबाटोमा एक खेल हुदैँछ ।

रंगशालामा हुने पहिलो खेलमा खुमलटार र त्रिभुवन आर्मी क्लब एक आपासमा भिडनेछन् । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुन्छ ।

यसैगरी दोस्रो खेलमा चर्च ब्वाईज र नेपाल पुलिस क्लब बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल साँझ ६ बजेवाट सुरु हुनेछ ।

यता, एन्फा कम्प्लेक्स सातदोवाटोमा दिउँसो ३ बजेवाट सुरु हुने भनिएको एक मात्र खेलमा भने हिमालय शेर्पा र एपिएफ फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।