मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

वर्षाको कारण रोकिएकाे नेपाल र कुवेतबीचको खेल पुन: सुरु

शनिबार, बैशाख १६ २०८०

काठमाडौं । वर्षाको कारण रोकिएकाे एसिसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल पुन: सुरु भएकाे छ ।

त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा पानी परेका कारण नेपाल–कुबेतबिचको जारी खेल अबरुद्ध हुन पुगेको थियाे ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२।३ ओभरमा ३ वटा विकेट गुमाउँदै १ सय ४१ रन बनाइरहेको बेला खेल मैदानमा पानी परेको हो । सुरूवातीमा  बिषफोटक ब्याटिग गरे पनि लगालग तीन  विकेट गुमाए पछि नेपाल दबाबमा परेको थियो ।

खेल पुन सुरु नभई रोकिन पुगेको खण्डमा नेपाल स्वतः सेमिफाइनलमा पुग्नेछ ।