काठमाडौं जेठ, २१–
सरकारले आगामी आर्थिक बर्ष २०७५—०७६ को बजेट घोषणा गरेपश्चात सेयर बजार झन झन ओरालो लागेको छ । सोमबार पनि नेप्से पाँच दशमलव ११ अंंकले घटेर १२ सय ६८ दशमलव ८४ झरेको छ भने सेन्सिटिभ शुन्य दशमलव ९५ अंकले घटेर दुुई सय ६७ दशमलव २४ अंकमा झरेको छ । एक सय ५७ कम्पनीहरुको पाँच हजार चार सय ६० वटा कारोबारमा १० लाख ७१ हजार आठ सय ६१ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम ४२ करोड ४४ लाख आठ हजार आठ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार हँदुा नौ वटा समुहले गुुमाउँदा अन्य समुहले कमाएको छ । वाणिज्य बैक समुहको सुचक छ दशमलव आठ अंकले घटेर एक हजार ७४ दशमलव ११ अंकमा पुुगेको छ भने १६ करोड ७४ लाख ९१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युुत समुहको सुचक पनि २७ दशमलव १६ अंकले घटेर १५ सय ४९ दशमलव ३९ अंकमा पुुगेको छ भने एक करोड ७१ लाख ३२ हजार एक सय रुपैयाँको सेयर किनबेच भएको छ । आज बीमा समुहको सुचक पनि ६५ दसमलव ७५ अंकले घटेर छ हजार चार सय ८२ दशमलव ४५ अंकमा पुुगेको छ भने १० करोड ३१ लाख ७४ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
यि बाहेक आज बिकास बैंक, लघुबित्त, ट्रेडिङ, होटल, फाईनान्स र उत्पादनमुुलक समुहको सुचक पनि घटेका छन् । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य
१ खानीखोला हाईड्रो पावर कम्पनी ११८ ७.२१
२ नेपाल दरसञ्चर कम्पनी लिमिटेड ७७१ ४.६१
३ ग्लोवल आईएमई समुुन्नत योजना — १ ८.६ ३ ४.१०
४ कर्णाली बिकास बैंक १२२ ३.३९
५ एनएमबी हाईव्रिड फण्ड १ ९.७० २.११
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य
१ ग्लोवल आईएमई लघुबित्त संस्था ११८३ ७.०६
२ मेरो माईक्रो फाईनान्स ११०० ५.५७
३ ङादी ग्रुुप पावर लिमिटेड १८७ ५.५५
४ एनआईसी एशिया ग्रोथ फण्ड ९ ५.४६
५ सानिमामाई हाईड्रो पावर कम्पनी ३४८ ४.९८